विदेश

अमेरिकाले विश्वलाई थप ५ करोड डोज कोभिड खोप अनुदान दिने

असोज ७, एजेन्सी – संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५०० मिलियन पिफिजर कोभिड–१९ खोपहरू

‘कोप २६’ विश्वका लागि महत्वपूर्ण हुने बेलायती प्रधानमन्त्रीको भनाई

असोज ५, काठमाडौँ – संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण हुने जानकारी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिएका छन्

अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित

असोज ४, काठमाडौँ – अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु

सिरियामा तत्कालै मानवीय सहायताको खाँचो छ : राष्ट्रसंघ

भदौ ३१, काठमाडौँ – संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका

अफगानिस्तानमा तालिवानद्वारा नयाँ सरकार घोषणा, मुल्लाह मोहम्मद हसन नयाँ प्रधानमन्त्री

भदौं २३, एजेन्सी – अफगानिस्तानमा तालिवानहरुले नयाँ सरकार घोषणा गरेका छन्। काबुल कब्जा गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो। घोषणा अनुसार

एनआरएनए अधिवेशन – उम्मेदवारी घोषणा सुरु

भदौं २०, काठमाडौं गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ

कोभिड–१९ का कारण संसद् विघटन हुदैन : प्रधानमन्त्री सुगा

भदौ १६, काठमाडौँ – जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताएका छन् । प्रधानमन्त्री सुगाले

तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई

भदौ १३, काठमाडोँ – अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थललाई तत्कालका लागि बन्द गरिएको तालिवान समूहले

अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी

भदौ ११, काठमाडौँ – अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ । प्रधानमन्त्री इडी रामाले सबै