विजनेश

गण्डकी प्रदेश नीति तथा कार्यक्रम – महिला प्राथमिकतामा परेनन्

जेठ २०, चिप्लेढुङ्गा – गण्डकी प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमले महिलाको समग्र अवस्थालाई केलाउन नसकेको पोखराका विभिन्न क्षेत्रका

उद्योग तथा पर्यटन सरकारको प्राथमिकतामा

जेठ १७, पोखरा – गण्डकी प्रदेश सरकारले उद्योग तथा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण

आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुँदै कृषक

  जेठ १६, गलेश्वर –  ‘बन्दाबन्दी’का कारण कृषि कामका लागि कामदार पाउन छाडेपछि म्याग्दीका कृषक आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुन थालेका छन् ।

आगामी आर्थिक वर्षको बजेट आज आउँदै

जेठ १५, काठमाडौं –सरकारले आगामी आर्थिक वर्ष २०७७ र ७८ को वार्षिक बजेट आज सङ्घीय संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज

वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

जेठ १३, काठमाडौं – सोमबारदेखि शुरु भएको वाग्मती प्रदेशसभाको अधिवेशनमा आर्थिक वर्ष २०७७र७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ

लकडाउनमा पनि आइतबार भारतमा कैयौंको विवाह

  जेठ ११, काठमाडौ- बेङ्लोरमा आइतबार एक जोडी बैबाहिक जीवनमा बाँधिदै थिए । जबकी त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागु गरेको थियो ।

सिटी एक्सपे्रस मनी ट्रान्सफरले गर्यो आफ्ना कर्मचारीलाई कोरोना बीमा

जेठ ११, काठमाडौ – सिटी एक्सपे्रस मनी ट्रान्सफरले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरेको छ । माहामारीको परिस्थितिमा विपे्रषण सेवा अत्यन्त जरुरी भएको र