कोरोना प्रभाव –वाणिज्य बैंकहरुले घटाउन थाले कर्जाको ब्याजदर April 21, 2020April 21, 2020admin बैशाख ९, काठमाडौं – आर्थिक वर्ष २०७५र०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ ।
लकडाउनको समयमा एन आई सी एशिया बैंकले अत्यावश्यक सामग्री विक्री गर्ने व्यवसायीहरूलाई क्यू आर कोड प्रदान गर्ने April 20, 2020admin वैशाख ८, काठमाडौ – विश्वभर महामारीको रुपमा फैलिरएको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना
हायात होटल असारसम्म बन्द हुने April 20, 2020April 20, 2020admin बैशाख ८, काठमाडौं – पाँचतारे होटल हायात रिजेन्सी असार १६ गतेसम्म बन्द हुने भएको छ। होटल व्यवस्थापनले सूचना जारी गर्दै कोरोनाको संक्रमणले गर्दा
एनआईसी एशिया बैंकद्वारा कोरोना रोकथाम कोषमा १ करोड ५ लाख सहयोग April 16, 2020April 16, 2020admin बैशाख ४, काठमाडौं – एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं सो को रोकथाम तथा नियन्त्रणका
यी हुन् (डब्ल्यूएचओ) ले फंड पाउने ५ देश April 16, 2020admin बैशाख ४, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को आर्थिक सहयोग रोक्न आदेश जारी गरेका छन् । अमेरिकी राष्ट्रपतिको
सिटी एक्सप्रेस मनि ट्रान्सफर र सेल पे बिच रेमिटान्स कारोबार सुरु April 14, 2020admin वैशाख २, काठमाडौ – सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पे बिच रेमिटान्स कारोबार सुरु भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक
तरकारीले बजार नपाउदा किसान मर्कामा April 13, 2020April 13, 2020admin बैशाख १, काठमाडौं – बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान
रोकथाम कोषमा सानिमा बैंकको १० लाख April 12, 2020April 12, 2020admin चैत ३०, काठमाडौं – सानिमा बैंक लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाख प्रदान
World Remit / Orbit Remit बाट एन आई सी एशिया मार्फत ५० भन्दा बढी देशहरूबाट रेमिट्यान्स पठाउन सकिने April 9, 2020April 9, 2020admin चैत २७, काठमाडौं – एन आई सी एशिया बैंकले नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको छ । World
एनएमबी बैंकद्वारा कोरोना उपारमा खटिनेका लागि १०० थान पिपिई सहयोग April 9, 2020April 9, 2020admin चैत्र २७, काठमाडौ – एनएमबी बैंक शाखा सुर्खेतले चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई० १०० थान कर्णाली प्रदेश सरकारलाई सहयोग गरेको छ