मुख्य खबर

म्याग्दीमा बिम महोत्सव आजदेखि

पुष १६,म्याग्दी- म्याग्दीको बिममा आजदेखि ग्रामिण कृषि पर्यटन महोत्सव सुरु हुँदैछ । स्थानीय किसानी उच्च माविको स्वर्ण जयन्तीको अबसरमा आयोजना हुने महोत्सव पुस २२

सिन्धुलीका उत्कृष्ट ३ किसानलाई सरकारको सम्मान

पुष १६, सिन्धुली- व्यवसायिक युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल सरकारबाट प्रदान गरिने राष्ट्रपति उत्कृष्ट कृषि पुरस्कार सिन्धुलीका तीन जना किसानलाई प्रदान गरिएको छ । सिन्धुली

प्रहरी कार्यालयमा दुई पक्षबीच झडप, दुई घाइते

पौष १५, काठमाडौं – सिरहाको महेशवारीस्थित इलाका प्रहरी कार्यालयभित्रै जग्गाको विषयमा पञ्चायत गर्न पुगेका दुई पक्षबीच झडप भएको छ । झडपमा दुई जना

आलोकको अन्तिम चलचित्रको ट्रेलर र पोष्टर रिलिज

काठमाडौँ- स्व निर्देशक आलोक नेम्वांङ्को निर्देशनमा बनेको चलचित्र अझै पनिको फष्टलुक पोष्टर र ट्रेलर रिलिज भएको छ । आज राजधानीमा एक कार्यक्रमका विच चलचित्रको

पोखरेली दर्शकलाई गजुुरेलले पेट मिचिमिच हँसाए

पुष १५,पोखरा-पर्यटकिय नगरि पोखराको पर्यटकिय क्षेत्र लेकसाइडमा अंगे्रजी नयाँ वर्ष २०१५ का अवसरमा रेवान पोखराद्धारा आयोजीत १६ औं संस्करणको पोखरा सडक महोत्सव आज

रमेश खरेलको फाइलले गृहमा हंगामा, मन्त्रिपरिषदले नै गर्‍यो अमेरिका भ्रमण अनुमोदन

पुस १५, काठमाडौं -सानो काम गर्दा पनि ठूलो समाचार बन्ने प्रहरी अधिकृत हुन, एसएसपी रमेश खरेल । र, बेलाबेला विवादमा पनि परिरहन्छन् ।

सिरहामा एक व्यक्तिको हत्या

पुष १४,सिरहा – सिरहाको हकपाडा गाविसमा एक व्यक्तिको हत्या भएको छ । सिरहा नगरपालिकास“गै जोडिएको हकपाडा गाविस ७ स्थित खेतमा कृष्ण्ँपुर–६ का अन्दाजी

सार्वजनीक सवारीको भाडादर एक रुपयाँले घट्यो

पुष १४, काठमाडौ- सरकारले काठमाण्डौ उपत्यका तथा स्थानिय लोकल क्षेत्रमा सार्वजनीक सवारी भाडादर एक रुपयाँले घटाएको छ । घटाएको भाडा दर आजबाट लागुहुने