मुख्य खबर

अध्ययन गरेर सहकारी ऐन ल्याउनुपर्छ—उपप्रम केसी

पुस १७, काठमाडौँ—उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सहकारीसम्बन्धी पर्याप्त अध्ययन गरेर मात्र सहकारीसम्बन्धी ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् । नेपाल

नियुक्त भएको एक सातापछि ६ राज्यमन्त्रीले सपथ लिँदै

पुस १७, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना राज्यमन्त्रीलाई सपथ ग्रहण गराउने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रवार यसअघि नै नियुक्त

अँग्रेजी नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

पुस १७ काठमाडौँ–इस्वी सम्बतअनुसार आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०१६ सुरु भएको छ । नयाँ वर्षको स्वागत संसारभर विभिन्न कार्यक्रम गरिएको छ ।

नयाँ वर्षले नेपालीको एकतालाई बलियो बनाउन सकोस् ःप्रधानमन्त्री

पुस १७ काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्षले नेपालीवीचको एकतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्ष

भागवण्डाको राजनीतिले कांग्रेस इतिहासकै कमजोर कोइराला

पुस १७, चितवन–नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भागबण्डाको राजनीतिले काँग्रेस अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको वताएका छन् । लोकतान्त्रिक युवा मञ्चले चितवनको

अख्तियारले डामेका कायस्थ एकाबिहानै श्रीमानको दैलोमा

पुस १७, काठमाडौं – सुडान घोटाला प्रकरणमा मुछिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थ अख्तियारको ठूला माछाको सूचीमा रहेका छन् । उनले सुडान

किन हानिइन् खाडीमा हिसिला

पुस १७, काठमाडौं – नयाँ शक्ति बनाउनका लागि भन्दै खाडी मुलुकको भ्रमणमा निस्केकी हिसिला यमीका कारण खाडीमा रहेका नेपाली झन् बिच्किएका छन् ।

कर्मचारीकै घरमा कम्लरी

पुस १७, काठमाडौँ – प्रहरी सुरक्षासहित एक टोली बुधबार बिहान नेपालगन्जको बेलासपुरस्थित एउटा सुविधासम्पन्न घरमा पुग्यो । १३ वर्षकी कम्लरी रीता चौधरी बाहिरै

अख्तियारको दायरामा गृहमन्त्री बस्नेत

पुस १७, काठमाडौं – भूकम्प पीडितको नाममा भूकम्प नै राम्रोसँग थाहा नपाएका र आफ्ना छोरीलाई चीन भ्रमणमा पठाएका गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई अख्तियारले छानबिनको