मंसिर ९, काठमाडौँ – काठमाडौँ उपत्यकामा प्रदूषण नियन्त्रणका लागि वातावरणमैत्री सवारीसाधनलाई प्रवद्र्धन गर्न जनचेतना जगाउने उद्देश्यले साइकल ¥याली आयोजना गरिएको छ ।
मंसिर ७, सप्तरी – कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले सरकारी कार्यालयहरुमा अगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले राजविराजस्थित भन्सार कार्यालयमा
मंसिर ६, काठमाडौँ – विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले इन्धन समस्या समाधानार्थ र वातावरणमैत्री यातायातको प्रयोग बढाउने उद्देश्यले आयोजना गर्ने बृहत् साइकल ¥यालीमा
मंसिर ४, काठमाडौँ – ट्याक्सी व्यवसायीले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी र तस्करी रोक्न सरकारसँग माग गरेको छ । श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी
मंसिर ४, काठमाडौँ – मधेशी मोर्चाका कार्यकर्ताले आज नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमा तोडफोड गरेपछि एमालेले ध्यानाकर्षण भएको जनाएको
मंसिर ४, काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालनम हुँदै आएका धेरै होटल तथा नाफामूलक संस्थाहरु अझै करको दायरामा नआएको काठमाडौँ महानगरपालिले जनाएको छ
मंसिर ३, काठमाडौँ – सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण गरिएका समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध पर्ने उजुरी बढ्दै गएको छ । व्यक्तिगत वा संस्थागत चरित्र, मानसम्मान,