मुख्य खबर

ओबामाको खल्तीमा सधैं बुद्धको मूर्ति

एजेन्सी – अमेरिकी राष्ट्रपति बाराक ओबामा जब थाक्छन् या हतोत्साहित हुन्छन्, शान्तिका लागि केही वस्तुको साहरा लिन्छन् जसमा बुद्धको मूर्ति पनि पर्छ ।

दलित अगुवा विश्वकर्माको निधनमा शोक प्रस्ताव

माघ ३, काठमाडौँ–नेपाल दलित संघ केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दलित अभियानका अगुवा पद्मसिंह विश्वकर्माको निधन भएको सम्बन्धमा शोक प्रस्ताव पारित गरेको छ ।

बरिष्ठ पत्रकार पन्त पुरस्कृत

माघ ३, काठमाडौ –वरिष्ठ पत्रकार  टंक पन्त गोबिन्द बियोगी बिशेष पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । सम्पादक समाजले आयोजना गरेको कार्यक्रममा गोबिन्द बियोगी 

डेढ करोडको मालाले लियो ज्यान

माघ ३, काठमाडौं –   आफैले लगाएको बहुमूल्य मालाकै कारण ज्यान जाला भन्ने सुइँकोसम्म पाएका भए सोलुखुम्बु निवासी थेपाङ शेर्पाले कहिल्यै माला लगाउने थिएनन्

भूकम्पपीडित क्षेत्रमा न्यानो कपडा हारालुछ

माघ ३, काठमाडौं –  शनिवार परेकाले स्कुले बालबालिका हेलिप्याडमा झुम्मिएका थिए। हेलिकप्टरले ल्याएको न्यानो कपडा बोक्न कतिपय बालबालिका आफै पनि तम्सिएका थिए। हेलिकप्टरतिर

संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि ताला

माघ ३, दाङ – शैक्षिक संस्थालाई बन्द हड्तालमुक्त बनाउनुपर्ने आवाज उठिरहेका बेला मुलुककै एकमात्र संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि ताला लागेको छ । दाङको

जिल्लाभरका सबै हेडमास्टर अस्थायी

माघ ३, बागलुङ – जिल्लाभरका ५ सय २८ सामुदायिक विद्यालयका सबै हेडमास्टर (प्रधानाध्यापक)अस्थायी छन् । स्थायी प्रअ नियुक्ति नहुँदा सबै विद्यालयको पढाइ र