मुख्य खबर

प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउँछ – अध्यक्ष उपेन्द्र यादव

फागुन १५,बिर्तामोड- सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताउनुभएको छ । “सरकारले पहिला प्रदेशको चुनाव

निर्वाचन घोषणासँगै संविधान कार्यान्वयनतर्फ – एमाले नेता नेपाल

फागुन १५,पोखरा- नेकपा (एमाले) का नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मुलुकमा संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताउनु भएकोछ । प्रेस

तिवारी हत्याका मुख्य योजनाकार मनोज रहेको जिकिर, घटनामा संलग्न सात सार्वजनिक

  फागुन १५,लुम्बिनी – युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ ।

निर्वाचनका लागि २५ हजार मतपेटिका अभाव

  फागुन १४,काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले थप २५ हजार मतपेटिका जुटाउनुपर्ने भएको छ। आयोगसँग अहिले झन्डै ७० हजार मात्रै

फास्ट ट्रयाकमा गाडी चलाउने तयारी

फागुन १४,काठमाडौं – नेपाली सेनाले खोलेकोे काठमाडौं–तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडकखण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ। कुल ७६ दशमलव ४ किलोमिटर

निर्वाचन बिथोल्ने रणनीतिमा मोर्चा, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

फागुन १४,काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ। गठबन्धनले निर्वाचन बिथोल्नकै लागि

यसो भए मान्छ मोर्चा

फागुन १३,काठमाडौं भाषा सम्बन्धमा : सरकारी संशोधनमा ‘भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरिएका भाषाहरूलाई संविधानको अनुसूचीमा समावेश गर्नेछ’

प्रस्तावको पक्षमा बहुमत पुग्छ कि पुग्दैन ?

फागुन १३,काठमाडौं – संशोधनमाथि सांसदहरूले संशोधन प्रस्ताव राखेमा ती प्रस्तावमा दफाबार छलफल गरी बैठकमा प्रतिवेदनसहितको विधेयक प्रस्तुत गर्ने प्रयोजनका लागि सभामुखले बैठकको अनुमति

एमाले यसकारण भयो लचिलो

फागुन १३,काठमाडौं -१४ मंसिरमा दर्ता भएको संविधान संशोधन विधेयक एमालेसहित विपक्षी ९ दलको अवरोधका कारण २४ पुसमा मात्रै टेबुल गर्न सम्भव भयो ।