प्रदेश २ का सांसद यादवले साहलाई झापड हानेपछि तनाव सिर्जना

 

जनकपुर, २३ जेठ—प्रदेश २ के सांसदीय बैठकमा यतिबेला झापड प्रकरण सुुनसनी भएकोछ । मंगलबार प्रदेश सभाको बैठक सकिएलगत्तै एमालेका समानुपातिक सांसद मञ्जु यादव र धुनषा १ क्षेत्र नम्बर (क) बाट निर्वाचित सांसद किशोरी साह बिच विवाद चलेको थियो । किशोरलाई मञ्जुल झापड हानेको खुलासा भएकोछ ।
दलको कार्यालयमा सांसदहरुको योजना टाइप गर्ने विषयमा विवाद भएको थियो । खास गरि कम्प्युट अपरेटर संग विवाद मञ्जुका समान्य भनाभन सुरु भएपनि बिचमा किशोरीले अपसशब्द बोलेपछि मञ्जुले झापड हानेको बताएकी छन् । उनीहरुको यस्तो झगडाले संसादमा खलबलि मच्चीएको छ ।