पाठ्यक्रम फेरिएकोमा अनविज्ञ विद्यालय र शिक्षक

 

काठमाडौं २३ जेठ—सरकारले नयां शैक्षिक सत्रदेखि लागु हुने गरि कक्षा ११ र १२ र्ला विद्यालय शिक्षामा गाभेपछि सात विषय र सात सय पुणौंक राखे नया पाठ्यक्रम लागेको गर्ने भएकोछ ।

आउदो साउन देखि नै लागु हुने यस्तो गम्भीर विषयमा भने शिक्षक र शैक्षिाक संस्थाहरु जानकार छैनन् । पाठ्यक्रम विकास केन्द्रले एकल पथीइ भनिने नयां पाठयक्रमको प्रारुप पारित गरेको समाचार कान्तिपुर टेलिभिजने दिइएकोछ । यस्तो समाचार स्रोतका आधारमा शिक्षक र आम विद्यालयलाई भने यो जानकारी नभएको रिर्पोटले खुुलाएकोछ । नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा अनिवार्य विषयका रुपमा पढ्नुपर्ने र अरु तीन वटा विषय ऐच्छिकमा राखिने बताइएकोछ ।