मुख्य खबर

सामाजिक सञ्जालको दुरुपयोग बढ्यो– प्रधानमन्त्री

बैशाख १९, काठमाडौं – प्रधानमन्त्री केपी शमा{ ओलीले सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गदै{

प्रदेश १ को राजधानीमा बिवाद, प्रदेश सभा बैठक स्थगित

बैशाख, १९ काठमाडौं – प्रदेश नम्बर १ को राजधानीमा टुङ्गो लगाउने बिषयमा सत्तारुढ दलका सांसदहरुबीच विवाद उत्पन्न भएको छ । सांसदहरुको फरक फरक

लिभरपुलमाथि बार्सिलोनाको सानदार जित

बैशाख, १९ काठमाडौं – युरोपियन च्याम्पियन लिग अन्तर्गत सेमीफाइनलको पहिलो लेग खेलमा स्पेनिस क्लब बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी इङ्लिस क्लब लिभरपुलमाथि सानदार जित निकालेको

राजधानीमा मनाइयो राष्ट्रिय सुचना तथा प्रविधि दिवस – फोटोफिचर

बैशाख १९, काठमाडौं   – आज मे २ अर्थात राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै छ । डिजिटल नेपाल बिकास

माग पूरा नभए संघर्ष गर्ने संसद कर्मचारीको चेतावानी

बैशाख, १९ काठमाडौं – संघीय संसद सचिवालय कर्मचारी युनियनले आफ्ना माग पूरा नभए संघर्ष गर्ने चेतावनी दिएको छ । युनियनका अध्यक्ष मेघराज अर्यालद्वारा

शक्तिशाली चक्रवातको सम्भावना, सचेत रहन मौषमबिदको आग्रह

बैशाख, १९ काठमाडौं – दैनिकसो हुरीबतास र हावाहुरी आइरहेका बेला केहिदिन सम्म पनि मौसममा गडबढी हुन सक्ने सम्भावना रहेको मौषमबिदहरुले बताएका छन् ।

कार दुर्घटनामा नेकपाका ४ नेता घाइते

बैशाख, १८ काठमाडौं –अर्घाखाँचीमा भएको सवारी दुर्घटनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका चार नेता घाइते भएका छन् । घाइतेहरुमा लक्ष्मण शर्मा, शिवकुमार आचार्य,

नेपाल सरकारलाई बिपक्षी बनाएर एनसेलले गुर्हायो अन्तराष्ट्रिय निकाय

बैशाख, १८ काठमाडौं – एनसेल नेपालले कर विवादको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने भएको छ । एनसेलले नेपाल सरकारले निर्धारण गरेको करका विरुद्ध अन्तर्रा्ष्ट्रिय आर्बिट्रेसन