राजधानीमा हावा हुरी सहित बर्षा

बैशाख, १८ काठमाडौं —  साझँ पर्दै गर्दा राजधानीमा एक्कासी हावाहुरी सहित बर्षा भएको छ । मेघगर्जन सहित परेको बर्षाका कारण यात्रीहरु गन्तव्यमा रोकिन बाध्य भए । मौषम पुर्वानुमान महाशाखाका अनुशार देशको मध्य देखि पुर्वका पहाडी भु(भागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भु(भागमा थप बर्षा हुने छ ।