मुख्य खबर

आचार्य बालकृष्णलाइ पूर्वकर्मचारीले विष खुवाएको खुलासा

भदौं १२,काठमाडौं —आचार्य बालकृष्णलाई निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका

भदौ १५ गते सार्वजनिक बिदा

भदौं ११,काठमाडौं —सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदाय अट्वारी पर्वको अवसरमा भदौ १५ गते आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । सुदूरपश्चिम प्रदेशको

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुने

भदौं ११,काठमाडौं — सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी सातासम्म पुरा हुने भएको छ । प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार जारी

नेता रावलः भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनी दृष्टिले गलत

भदौं ११,काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले

घरघरमा राष्ट्रिय झण्डा फहराउदै संविधान दिवस मनाऔंः मन्त्री बाँस्कोटा

भदौं ११,काठमाडौं —नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन सरकारले बिदा दिएको बताएका छन्

बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, २७ घाइते

भदौ ११,काठमाडौं– जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस सुर्खेतको भेरीगंगा नगरपालिका –५ स्थित एमाले मोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटना

घातक बन्दै विवाहइतर सम्बन्ध, पछिल्लो उदाहरण शालिकराम पुडासैनी

भदौ ११,काठमाडौं— पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ

केन्द्रीय सरकारमै ७ हजार कर्मचारी अभाव

भदौ ११,काठमाडौं– केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झण्डै ७ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ । केन्द्रीय सरकारमै त्यति धेरै

जब भाले बोकेर सुत्केरी भेट्न पुगे वडाध्यक्ष

भदौं ११,काठमाडौं — सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा अध्यक्ष चरीबहादुर तामाङ सुत्केरी भेट्न कुखुराको भाले बोकेर घरमै पुगेका छन् । गाउँपालिकाले मातृ शिशु स्वास्थ्य

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

भदौं ११,काठमाडौं — नेपाल कांग्रेस केन्द्रीय समितिको आज बैठक बस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश