Author
admin

शून्य समयमा नबोली विरोधको सङ्केत

काठमाडौंँ, २१ असार –व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने केही सांसद्ले सदन समस्याको पोको खोल्ने स्थल नभई समाधानका निम्ति सम्बन्धित निकायलाई निर्देश गर्ने

विषाक्त च्याउ खाँदा परिवारै गुमाए, दाजुबहिनी सहाराविहीन

असार २१, पाँचथर– मुस्किलले ज्यान बच्यो, तर घर रित्तोयो। आमाबाबु, दिदीबहिनी र दाजुभाइ कोही रहेनन्। अस्पतालबाट निको भएर फर्किंदा घरमा दुई माना चामलबाहेक

विमानस्थलका कर्मचारी नै डलर धन्दामा , शौचालयभित्र रंगेहात पक्राउ

असार २१, काठमाडौं– त्रिभुवन विमानस्थलमा यात्रुसँग हिमचिम बढाउन थालेलगत्तै नेपाल एयरलाइन्सका सिनियर टेक्निसियन सुरेशकुमार दास पायामाथि प्रहरीले निगरानी बढाउन थालिसकेको थियो। जब विमानस्थलको

२१ नक्कली डाक्टर धरौटीमा रिहा,तीन अख्तियारको जिम्मा, चारजना जेल चलान

असार २१, काठमाडौं– प्रहरीले पक्राउ गरेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकमध्ये २१ जना छुटेका छन्। तीनजनालाई प्रहरीले अख्तियारमा बुझाएको छ भने धरौटी बुझाउन

चीनबाट इन्धन आयात गर्ने प्रस्ताव परराष्ट्रमा

असार २१, काठमाडौं– आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा तयार पारिएको अध्ययन प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको जानकारी दिएका छन्। मन्त्री

खारेजीमा परेका न्यायाधीशलार्इ नियुक्ति दिलाउन संसदमा लविङ

असार २१, काठमाडौं– नियुक्तिको सुरुमै विवादमा तानिएका र नयाँ संविधानपछि खारेजीमा परेका पुनरावेदन तहका २ दर्जन अतिरिक्त न्यायाधीशलाई फेरि न्यायालयमा प्रवेश गराउन प्रमुख

ओली संकटमा, सरकार छाड्ने माओवादी तयारी

असार २१, काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका हुन्।

हरेक वर्ष सरकार फेरिनु नेपालका लागि राम्रो नहुने

नुवाकोट, २० असार – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले ठूलो पार्टी भएको नाताले काँग्रेसले सरकारको नेतृत्वको दाबी गर्नु स्वाभाविक भए पनि

चीनमा खानीमा आगलागी हुँदा तेह्र कामदार खानीभित्र थुनिए

बेइजिङ, २० असार – उत्तरी चीनको लिआओनिङ प्रान्तमा एक कोइला खानीमा आगलागी भएपछि खानीभित्र काम गरिरहेका करिब १३ जना खानीभित्रै थुनिएका राष्ट्रिय श्रम