असार २०,काठमाडौं – नेकपा माओवादी केन्द्रको शनिबारको बैठकले वैशाख २३ को नौ बुँदे सहमति एमालेले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तदारुकता नदेखाएको निष्कर्ष निकाल्यो।
असार २०,काठमाडौं – विश्वविद्यालयबाट मास्टर्स डिग्री गरेका विद्यार्थीमा आफ्नै देशको जानकारीसमेत कमजोर पाइएपछि त्रिभुवन विश्वविद्यालयले ‘नेपाल स्टडी’ विषय अनिवार्य गर्ने तयारी गरेको छ।
असार २०,काठमाडौं – प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रमा सरकारको नेतृत्व गर्ने एमालेसँग टाढिएर प्रमुख प्रतिपक्षी दल कांग्रेससँग नजिकिने धार बलियो हुँदै गएको
असार २०,काठमाडौं – पञ्चेश्व्र विकास प्राधिकरण (पिडिए)को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपालि पनि उही प्रवृत्ति दोहोर्याएको छ।
असार २०,काठमाडौं – टर्कीको इस्तानबुल विमानस्थलमा गत साता र बंगलादेशको ढाकामा शुक्रबार भएको आतंककारी हमलापछि काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सतर्कता पनि बढाइएको छ।
रत्ननगर (चितवन), १९ असार । जिल्लाका भूकम्पपीडितलाई उन्नत जातका बोका वितरण गरिएको छ । जिल्लाका आठवटा पहाडी गाविसका भूकम्पपीडितलाई एकसय उन्नत जातका ब्याडका
काठमाडौँ, १९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले अब चलचित्र र गीतसङ्गीत निर्माण गर्दा राष्ट्रिय एकता र विकासका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुुभएको
काठमाडौँ, १९ असार – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इराकमा आतङ्ककारीको शृङ्खलाबद्ध बम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको