Author
admin

एकै दिन राज्यकोषको १ करोड ३१ लाख स्वाहा

साउन ३,काठमाडौं –सरकारले जाँदाजाँदै प्रधानमन्त्री तथा प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता

प्रधानमन्त्री ओलीको समर्थनमा पाँचथरमा र्‍याली

साउन २,पाँचथर –फिदिमको लिम्बूवान गेटबाट सुरु भएको र्‍यालीले फिदिमबजार परिक्रमा गरी सोही गेटमा पुगेर सभा गरेको थियो । र्‍यालीमा करिब एकसय युवाको सहभागिता

नगरपालिकाको नक्कली लेटरप्याड बनाइ ठगी

साउन २ ,वलपरासी – नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ । गैँडाकोट–२ निवासी २४ वर्षीय

‘भेट्रान्स’ टेबलटेनिसमा पाँच राष्ट्र सहभागी हुने

साउन २ , काठमाडौं – प्रथम दक्षिण एसियाली ‘भेट्रान्स’ टेबलटेनिस प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही साउन

दाहाललाई ओलीको प्रस्ताव(हाम्रो समर्थनमा तपाईँ प्रधानमन्त्री

साउन २ , काठमाडौं – संसदमा सबैभन्दा ठूलो दल कांग्रेसलाई सत्ता बाहिर राख्न एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको रणनीतिक प्रस्तावलाई माओवादी केन्द्रका

मधेस माग पूरा हुन कठि

न साउन २ , काठमाडौं – कांग्रेस(माओवादी गठबन्धनले नयाँ सरकार बनाउन पहल थालेसँगै दुबै दलका नेताको ध्यान कसरी मधेसवादी दललाई पक्षमा ल्याउने भन्नेमा

ओलीले टुक्रयाएका मन्त्रालय जोड्ने

साउन २ , काठमाडौं –देउवा–प्रचण्डबीच नयाँ सरकारको समीकरण बनाउँदा मन्त्रालय टुक्र्याएर भागबन्डा नलगाउने सहमति भएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार विस्तारका क्रममा

मोर्चाको अनशनमा १० लाख खर्च

साउन २ , काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धले खुलामञ्चमा आयोजना गरेको ३९ दिने रिले अनशनमा ८(१० लाख रुपैयाँ खर्च भएको