Author
admin

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकअवरुद्ध,

काठमाडौ,२६ भदौ, — पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, भएको छ । जलवीरे, चारकिलोलगायत स्थानमा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, भएको हो । 

निर्मला हत्याको छानविनबाट राजीनामा दिए उपसचिव केसीले

काठमाडौं, २५ भदौ —कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका सदस्य प्रदेश ७

‘छक्का पञ्जा ३’को दोश्रो गीत सार्वजनिक (भिडियो)

काठमाडौ —‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा निशान भटराई र अििन्जला रेग्मीको

बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा खत्री पक्राउ

  काठमाडौं २५ भदौ — काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री पक्राउ

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं,२५ भदौ —संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सोमबार बिहान बसेको समितिको बैठकले सुनुवाईपछि मिश्रको नाम

राजपा अध्यक्ष मण्डलको बैठक आज बस्दै

काठमाडौ,२५ भदौ —संविधान संशोधन, महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न राजपाको अध्यक्ष मण्डलको बैठक बस्दै छ । आइतबारका लागि तय भएर अचानक रोकिएको बैठक

गोरखा फुजेलका कृष्ण अधिकारी हत्या घटनाका आरोपि छविलाल पौडेल जेलमुक्त

काठमाडौ, २५ भदौ —गोरखा फुजेलका कृष्ण अधिकारी हत्या घटनाका आरोपि छविलाल पौडेल जेलमुक्त भएका छन् । सोमबार बिहान उनी डिल्लीबजार कारागारबाट छुटेका हुन्

प्रधानन्यायाधीशमा सिफारिस मिश्रको सुनुवाइ आज हुुने

  काठमाडौं,२५ भदौ —प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रले आज संसदीय सुनुवाइ समितिको सामना गर्दैछन् । आइतबार मिश्रविरुद्ध उजुरी गर्ने उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले