सामुदायिक वनमा लागेको ढडेलो

शुक्लाफाटाँ नगरपालिका ८ स्थीत बैजनाथ सामुदायिक वनका उपभोक्ता वन क्षेत्रमा लागेको डढेलो । आगलागी हुँदा सामुदायिक वनको दस हेक्टर बढी वन क्षेत्रमा रहेका बुटयान, काठ जलेर नष्ट भएको छ । तस्बिर राजेन्द्रप्रसाद पनेरु/रासस