सुन्दरी स्वीमर्स

यूरोपियन गेम्स २०१५ को स्वीमिङ प्रतियोगितामा भाग लिँदै महिला स्वीमर्स । उनीहरुले पानीमा बिभिन्न कला पनि प्रस्तुत गरेका थिए । तस्वीर : एपी