August 30, 2015Ghanashyam Shrestha वर्षदिनभरिमा दिवंगत भएका आफन्तहरू यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी तर्न सजिलो होस् भनेर नेवार समुदायले आइतबार गाईलाई नगर परिक्रमा गराउँदै गाईजात्रा पर्व
गाइजात्रा !! August 30, 2015August 30, 2015Ghanashyam Shrestha नेवार समुदायमा यसरी बनाइदैछ गाई जात्रा !! तस्बिर – चिरन्जिबी पोखरेलको फेसबुकबाट
नेपाल खुला छ !! August 24, 2015Ghanashyam Shrestha नेपाल खुला छ भन्दै काठमाडौँको माइतीघरमा विवेकशील युवा नेपालका युवायुवती । तस्बिर : अच्युत रेग्मी, रासस
साउने किनमेलमा महिला !! July 21, 2015Ghanashyam Shrestha काठमाडौंको असन क्षेत्रका चुरा, पोते तथा गहना पसलमा लागेको महिलाको भिडभाड
सुन्दरी स्वीमर्स June 17, 2015admin यूरोपियन गेम्स २०१५ को स्वीमिङ प्रतियोगितामा भाग लिँदै महिला स्वीमर्स । उनीहरुले पानीमा बिभिन्न कला पनि प्रस्तुत गरेका थिए । तस्वीर : एपी
सम्पदाको स्याहार गरौ … May 23, 2015admin भूकम्पले क्षतिग्रस्त स्वयम्भू स्तूप परिसरमा सरसफाइ गर्दै स्थानीय महिला !! तस्वीर : एएफपी
कुरा के भने… May 23, 2015admin प्रधानमन्त्री सुशील कोइरालासँग शुक्रबार भएको छलफलबारे सन्चारकर्मीलाई जानकारी दिँदै नायक राजेश हमाल । तस्वीर : रासस