रोपाइँका लागि पटाहा लगाउँदै प्रकाशित : २०८० असार २२ गते १५:५२ मोरङको हरैचास्थित परम्परागत शैलीमा हिलो खेतमा पटाहा लगाएर खेत सम्माउँदै एक किसान । हिजोआज आधुनिक प्रविधिको बढ्दो प्रयोग संगै यस्ता दृश्य विरलै भेटिन्छन् । रासस