गुलमोहर फूलको सुन्दरता

भरतपुरस्थित केन्द्रीय बस टर्मिनलभित्र फुलेको गुलमोहरको फूल । गर्मी महिनामा फुल्ने गुलमोहरलाई छहारीसँगै सौन्दर्य बढाउने फूलको रुपमा बगैँचा, सडक साइड तथा पार्कमा लगाइन्छ । रासस