slider

मनाङमा हिमचितुवा

मनाङको नेस्याङ गाउँपालिकामा देखा परेको लोपोन्मुख जनावर हिमचितुवा । पर्यटकको आकर्षण रहेको हिमाली क्षेत्रमा मात्र पाइने हिमचितुवाको संरक्षण आवश्यक छ । तस्बिर –

भजहर पूजापछि घरतर्फ महिला

खेतबारीमा लगाएको बालीनाली हावाहुरी र रोगकिराबाट बचाउन शुक्रबार आयोजना गरिएको भजहर पूजापछि सामग्री बोकेर घरतर्फ लाग्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–३ का थारु महिलाहरु ।

गौशाला–चावहिल सडक

मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन खनिएको गौशाला–चावहिल सडकमा कालोपत्रे नहुँदा बर्षातमा हिलो र घाम लाग्दा धुलो हुने गरेको छ । तस्बिर –

काठमाडौ जिल्लाको जरसिंह पौवावाट देखिएको मनोरम दृश्य —तस्विर लालकाजी गुरुङ्ग

काठमाण्डौ जिल्लाको पर्यटकीय स्थल जरसिंह पौवावाट देखिएको मनोरम  दृश्य –    तस्विर लालकाजी गुरुङ    

नयाँ सहर निर्माणको गति शून्य

मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटन । सरकारद्वारा घोषित दश वटा नयाँ सहरमध्येको बैतडी पाटनमा पाँच वर्ष बितिसक्दा समेत निर्माण कार्यले गति लिन सकेको

राष्ट्रपति भण्डारी ब्रतबन्ध भोजमा सहभागी

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार सोल्टी होटलमा आयोजना हुने पूर्व राजा ज्ञानेन्द्र शाहको नाति हृदयेन्द्र शाहको ब्रतबन्ध भोजमा सहभागी हुँदै । तस्बिरः रोशन सापकोटा

सौराहामा मह प्रहसन

चितवनको सौराहामा शुक्रबार राती महयात्रामा कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफ्नो प्रहसन देखाउँदै । तस्वीर – नारायण ढुंगाना

सौराहामा थारु नाच

चितवनको सौराहास्थित थारु कल्चर हाउसमा पर्यटकका लागि मौलिक नाच प्रस्तुत गर्दै थारु युवती । तस्बिर – नारायण ढुंगाना

खोलाबाटै सवारी

तेह्रथुम, म्याङलुङ्गको खोरुंगा खोलामा पुल नहुँदा जोखिम मोलेर खोलाबाटै सवारी चलाउँदै । करिब चार वर्ष अघिदेखि सञ्चालन सुरु भएपनी वर्षाको समयमा करिब छ