हिलाम्मे सडक — काठमाडौको बौद्ध जोरपाटीको बाटो । बर्षा बढेसगैं राजधानीका अधिकाश सडक हिलाम्मे भएका छन ।