जोमसोम बजारमा कालीगण्डकीको कटानको जोखिम

मुस्ताङको घरपझोङ गाउँपालिकास्थित जिल्ला सदरमुकाम जोमसोम बजारमा कालीगण्डकी नदीमा आएको बाढीले गरेको कटान । कालीगण्डकीको बाढीले कटान गर्न थालेपछि जोसमोम बजारमा कटानको जोखिम बढेको छ । रासस