बदाम बेचेर गुजरा

सुर्खेत वीरेन्द्रनगरको सडक छेउमा बदाम बेचेर गुजरा चलाउँदै आउनुभएकी ७१ वर्षीया जमुना ढकाल । दैनिक चारदेखि पाँच पाथीसम्म बदाम बिक्री हुने ढकाल बताउनु हुन्छ । तस्वीर लक्ष्मी भण्डारी- रासस