तनहुँको म्याग्दे गाउँपालिका–५ मूलाबारीमा सुन्तला बिक्रीका लागि तयारी गर्दै महिला । यहाँका स्थानीयवासीले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्छन् । तस्वीर/रासस
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा सिड नेपाल नामक संस्थाले आयोजना गरेको आमा समूहको बैठकमा कोरोना जोखिमबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे छलफल गर्दै महिला । तस्वीर/
मंसिर २८, काठमाडौँ – कैलालीको टीकापुरमा रहेको कैलाशेश्वर शिव मन्दिरको पाँचौ साधारणसभामा आफ्नो धारणा राख्दै टीकापुर नगरपालिकाका नगरउपप्रमुख केशरी बिष्ट । उनले मन्दिरको
मंसिर २७, काठमाडौँ बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्रवेशद्वार । स्थानीय युवाहरुले सामाजिक सञ्जालबाट पैसा सङ्कलन गरि उक्त प्रवेशद्वार निर्माण गरिएको हो ।