कुहिरोका बाबजुद डुङ्गा सयर गर्दै पर्यटक प्रकाशित : २०७७ मंसिर २७ गते ९:१६ मंसिर २७, काठमाडौँ – पोखराको फेवातालमा कुहिरोले ढकमक्क ढाकिएको समयमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्वीर : राधिका कँडेल/रासस