गाई, गोरु

मंसिर २७, काठमाडौँ – सुर्खेतको सिम्ता गाउँपालिका आग्रीगाउँ जाजरकोट छेडागाड नगरपालिकाको जङ्गलमा चराउनका लागि ल्याइँदै गरेको गाई, गोरु । तस्वीरः हेमन्त केसी, रासस