निङ्गलाशैनी भगवती मन्दिर प्रवेशद्वार

मंसिर २७, काठमाडौँ बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्रवेशद्वार । स्थानीय युवाहरुले सामाजिक सञ्जालबाट पैसा सङ्कलन गरि उक्त प्रवेशद्वार निर्माण गरिएको हो ।
तस्वीरः विनोद सिंह विष्ट, रासस