आमा समूहको बैठकमा सहभागी महिला

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा सिड नेपाल नामक संस्थाले आयोजना गरेको आमा समूहको बैठकमा कोरोना जोखिमबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे छलफल गर्दै महिला । तस्वीर/ रासस