दमौली कारागार भवन

मंसिर २७, काठमाडौँ – जिल्ला कारागार तनहुँको नवनिर्मित भवन । करिब ८० जना क्षमताको भवन निर्माण पश्चात कैदीबन्दीलाई बस्न सहज भएको छ । तस्वीरः सानेबहादुर नेपाली, रासस