slider

मतदान गर्ने तरिका सिकाइँदै

कात्तिक २५, काठमाडौ –आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मतदान गर्ने तरिका सिकाउँदै स्वयम्सेवक । मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्वाचन आयोग प्रदेश नं।

पाकेको धान खेती

कात्तिक २२, काठमडौँ –  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङबाट देखिएको पाकेर पहेँलै भएको धान खेती ।

हरिबोधिनी एकादशीमा तुलसी पूजा गर्दै विद्यार्थी

कात्तिक १८, काठमाडौं – घोराही उपमहानगरपालिका–१८ मा रहेको राजविद्या पाठशालाका विद्यार्थीहरुले हरिबोधिनी एकादशीका अबसरमा तुलसी पूजा गर्दै ।