गृह जिल्लामा मन्त्री श्रेष्ठको स्वागत

माघ १२, काठमाडौं – मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सिन्धुली आएका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठलाई बिहीबार बधाई तथा शुभकामना दिँदै नेता तथा कार्यकर्ता ।