गाउँसभा उद्घाटन

माघ ११, काठमाडौं  –रामप्रसादराई गाउँपालिकाको ११औँ गाउँसभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष थामबहादुर राई । गाउँसभाबाट करिब तीन करोड १४ लाख ९८ हजार ५०० बराबरको बजेट पारित भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सडक र शिक्षालाई प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरेको हो ।

Leave a Reply

Your email address will not be published.