नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलाई पद तथा गोपनीयताको शपथ गराउदै ।