ताजा खबर

प्रधानमन्त्रीसहित १६ मन्त्रीले सम्पत्ति विवरण बुझाएनन्

असोज २९, काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालासहित १६ मन्त्रीले सम्पत्ति विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐन–२०५९ लाई चुनौती दिएका छन् ।  आजको नयाँ पत्रिमामा समाचार छ

संविधान निर्माण प्रक्रिया जटिल मोडमा–अध्यक्ष दाहाल

काठमाडौँ, २८ असोज-एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो संविधानसभामा भएका सहमतिबाट काँग्रस एमाले पछि हटेका कारण सहमति कायम गर्न समस्या भएको बताएका छन् ।

प्रम कोइराला र अध्यक्ष दाहालबीच भेटवार्ता

असोज २८, काठमाडौँ- प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा

मौलिक हक र राज्यको निर्देशक सिद्धान्तका विषयमा सहमति

असोज २८, काठमाडौँ-संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आज बसेको बैठकले मौलिक हक र राज्यको निर्देशक सिद्धान्तका केही विषयमा सहमति गरेको छ ।

सम्वाद समितीको बैठक जारी

असोज २८, काठमाडौँ -संविधानका विवादित विषयमा आज पनि सैवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितीमा छलफल भइरहेको छ । समितीको कार्यलय सिंहदरबारमा जारी बैठकमा

प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता

काठमाडौ, आश्विन १६ – प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन् । स्वास्थ्य जाँच  र महासभामा

प्रधानमन्त्री कोइराला आज अपरान्ह स्वदेश फर्कँदै

असोज १६, काठमाडौँ -संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा भाग लिन अमेरिका जानु भएका प्रधानमन्त्री सुशील कोइराला आज अपरान्ह स्वदेश फर्कँदै हुनुहुन्छ । महासभालाई

दशैँको सातौँ दिन आज फुलपाती गरी मनाइदै

असोज १५, काठमाडौँ-बडा दशैँको सातौँ दिन आज घरघरमा फुलपाती गरी दसैँ  पर्व मनाइदैछ । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने  पर्व शास्त्रीय विधिअनुसार शुभ