सम्वाद समितीको बैठक जारी

असोज २८, काठमाडौँ -संविधानका विवादित विषयमा आज पनि सैवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितीमा छलफल भइरहेको छ । समितीको कार्यलय सिंहदरबारमा जारी बैठकमा मुख्य विवादीत विषय राज्य पनुरसंरचना, शासकिय स्वरुप, निर्वाचन प्रणाली लगाएतमा सहमतिका लागि प्रयास भइरहेको नेताहरुल बताएका छन् । असोज मसन्त सम्ममा सहमति कायम गरिसक्नुपर्ने जिम्मेवारी पाएको सम्वाद समितीले छलफल निरन्तर जारी राखेको छ । यसैबिछ आजै तिन प्रमुख दलको पनि बैठक बस्दैछ ।
बैठक दिउसो संवैधानिक समितीको छलफलको आधारमा बस्ने बताइएको  छ ।