समाज

फोरम अध्यक्ष उपेन्द्र यादवमाथि सुर्खेतमा घेराबन्दी

चैत २१, सुर्खेत–  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एमालेको युवा संघ र एमाओवादीको वाईसीएलका कालो झन्डा बोकेका कार्यकर्ताले सुर्खेतमा घेराबन्दी गरी

भारत– र्इयु संयुक्त वक्तव्यःकांग्रेस र मधेसी मोर्चाद्वारा समर्थन

चैत २१, काठमाडौं–    भारत र युरोपेली युनियन ९ईयु०ले संयुक्त विज्ञप्तिमार्फत नेपालको संविधानबारे प्रतिकूल टिप्पणी गरेको भन्दै सरकार र वाम दलबाट तीब्र आलोचना

प्रशासन पुनःसंरचना थाल्नै समस्या

चैत २१, काठमाडौं– संविधान जारी भएको ६ महिना बितिसक्दा पनि निजामती प्रशासन पुनःसंरचनाले गति लिन सकेको छैन। राज्यको क्षमताभन्दा बृहत अवधारणाको मौलिक अधिकार,

भारत र युरोपियन यूनियनलाई चुरेभावरको कडा चेतावनी, चुप नबस्न सरकारलाई आग्रह

चैत १९, काठमाडौं–चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तालाई आँच आउने गरी लोकतान्त्रिक मुलुक भारत र युरोपियन यूनियन ९इयू० ले

बाबुराममा पनि नाटकीय चरित्र

चैत १९, काठमाडौं– संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइमा नाटीय चरित्र रहेको आरोप लगाएका

वैद्य माओवादीभित्र एकता –मतभेद

चैत १९, काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र पार्टी एकताको विषयलाई लिएर मतभेद देखिएको छ । कुपन्डोलस्थित दलको नेवास् राज्य समिति कार्यालयमा

सशस्त्र प्रहरीमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने

चैत १९, काठमाडौं–  सशस्त्र प्रहरी बलमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरीक्षक इन्स्पेक्टरको पहिलो ब्याच आधारभुत तालिम पुरा गर्ने बित्तीकै डिएसपीमा बढुवा भएको

प्रधानमन्त्रीले किन बोलाए आकस्मिक रुपमा संयुक्त बैठक ?

चैत १८ काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका मन्त्री, केन्द्रीय सदस्य र सांसदहरूको संयुक्त बैठक बोलाएका छन् । दिउँसो दुई बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा

ओली–नेपालबीच चर्काचर्की, विवादपछि अनिश्चितकालका लागि बैठक स्थगित

चैत १८, काठमाडौं–केन्द्रीय विभाग गठनका विषयमा एमाले स्थायी समिति बैठकमा संस्थापन र माधव नेपाल समूहबीच चर्काचर्की भएको छ। अध्यक्ष केपी ओलीले बहुमतबाट विभाग