समाज

काठमाडौं छिर्न नपाउने नियमविरुद्ध धादिङमा ट्रिपर चालकको बिरोध

काठमाडौं,४ साउन— दिउँसोको समयमा काठमाडौमा ट्रिपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर व्यवसायीले राजमार्गमा प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान

डा. केसीलाई लिन सेनाको हेलिकप्टर जुम्लामा, विरोधमा समर्थक

काठमाडौ,३ साउन— जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर जुम्ला पुगेको छ । केसीका समर्थक, स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरु, नागरिक समाज तथा

श्रमिकको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत भुक्तानी गरिने

काठमाडौ, १ साउन— संघीय, प्रदेश र स्थानीय तहका सरकारी निकायमा काम गर्ने श्रमिकको पारिश्रमिक आजदेखि बैंकिङ प्रणालीमार्फत भुक्तानी थाल्नुपर्ने भएको छ । श्रम,

संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुंगियो, संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी

काठमाडौ ३०, असार — सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको

पहिरो हटाएपछि हेटौंडा काठमाडौं सडक सञ्चालनमा

काठमाडौ, २९ असार— पहिरोका कारण अवरुद्ध हेटौंडा – काठमाडौं छोटो दूरीको मार्ग सञ्चालन भएको छ । लगातारको वर्षाका कारण अवरुद्ध सडक केहीबेर अघिदेखि

गएराति पहिरो जादा हेटौंडा—काठमाडौ सडक अवरुद्ध

  हेटौंडा, २९ असार—पानीका कारण पहिराो झरेपछि हेटौंडा काठमाडौ जोड्ने छोटो दुरी मार्ग अवरुद्ध छ । गत रातभरि पानी परेपछि पहिरो गएको हो

सिन्धुपाल्चोकमा जीप दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौ, २९ असार —मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप सिन्धुुपाल्चोकमा दुर्घटना भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा

वर्षाका कारण कोटेश्वर —भक्तपुर चल्ने सवारी साधनहरु ‘डाइभर्ट’

काठमाडौ, २८ असार— अविरल वर्षाको कारण बिभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । वर्षाका कारण डुबान भएपछि भक्तपुर क्षेत्रमा सवारी चाप बढेको छ