पहिरो हटाएपछि हेटौंडा काठमाडौं सडक सञ्चालनमा

काठमाडौ, २९ असार— पहिरोका कारण अवरुद्ध हेटौंडा – काठमाडौं छोटो दूरीको मार्ग सञ्चालन भएको छ । लगातारको वर्षाका कारण अवरुद्ध सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको हो ।