मुख्य खबर

गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैनः माधव नेपाल

  कात्तिक १६, धनुषा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

कात्तिक १६, काठमाडौं – महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

कात्तिक १६, गलकोट – बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा

सकियो पहिलो चरणको निर्वाचन सामग्री ढुवानी

कात्तिक १५, काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी भइसकेको

गोलाघाटमा एकादशी मेला हुने

कात्तिक १५, काठमाडौं – चितवनको गोलाघाटमा एकादशी मेला लाग्ने भएको छ । भरतपुर महानगरपालिका–२८ को आयोजनामा यहाँ उक्त मेला आयोजना गर्न लागिएको हो

अमेरिकाको सहयोग निरन्तर

कात्तिक १५ ,काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले

‘ज्येष्ठ नागरिक एक्लिदै गएका छन् ।’ छत्रवहादुर प्रधान

  कात्तिक १५, काठमाडौं – नेपालको २०६८ को जनगणना अनुसार ज्येष्ठ नागरिकको जनसंखया करिब ३० लाख छ । ज्येष्ठ नागरिकलाई सरकालरले बिभिन्न प्रकारका

दमौलीका वडा तहसम्म मतदाता शिक्षा

कात्तिक १५, दमौली – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

कात्तिक १५, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु