मुख्य खबर

१५ गतेका लागि संसदीय सुनुवाइ समितिले बोलायो राणालाई

पुुष, १३ काठमाडौं — संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध परेको उजुरीको विषयमा छलफल गर्न पुस १५ गते बोलाएको छ ।

दुई सातापछि सकियो नेकपा स्थायी समिति बैठक

  पुष, १३ काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज सकिएको छ । नेकपाका दुई अध्यक्षले पेस गरेको प्रतिवेदन परिर्माजनसहित

बालाजुमा टिपर पल्टिदा थिचिएर एकको मृत्यु

पुस १३, काठमाडौँ – बालाजु बाइपासमा टिपर पल्टिदा थिचिएर एक जनाको ज्यान गएको छ । बिहान ६ बजे मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै

वेष्टह्यामले साउथह्याम्पटनलाई २–१ गोलले पराजित

१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल खेलमा वेष्टह्यामको जीत भएको छ । बिहीबार रातिको खेलमा वेष्टह्यामले साउथह्याम्पटनलाई २–१ गोलअन्तरले हराएको हो

पृश्वी नारायण शाहको जन्मोत्सब मनाउने राप्रपा तयारी

पुष १३ , काठमाडौ –राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पृश्वी नारायण शाहको जन्मोत्सब मनाउने भएको छ । राप्रपा (प्रजातान्त्रिक)का पार्टी अध्यक्ष पशुपति शमशेर राणाको

पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि विदेश भ्रमणमा प्रतिवन्धित

पुस१३, काठमाडौं — पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका कारण उनलाई त्यहाँको सरकारले एक सूचना

विवेकशील साझा पार्टीभित्र आन्तरिक द्धन्द चर्किदै

पुस १३ , काठमाडौं — विवेकशील साझा पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । पार्टी नेतृत्वका अधिवक्ता ओम अर्यालले राजीनामा दिएपछि पार्टिभित्र विवाद वढ्दै गएको

जनताको विश्वास जित्ने काम गरेको छु : प्रधानमन्त्री ओली

पुस १३, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आलोचना खेप्दै गर्दा जनताको विश्वासिलो पाात्र भएको उल्लेख गरेका छन् । नेकपाको स्थायी कमिटीको

तपस्वी रामबहादुर बम्जनविरुद्ध प्रहरीमा उजुरी दर्ता

१२ पुस, सिमरा । तपस्वी रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा उजुरी दर्ता गरिएको छ । तीन वर्षदेखि आफ्नै अनुयायीलाई वेपत्ता पारेको आरोपमा जिल्ला प्रहरी कार्यालय