मुख्य खबर

कोपा अमेरिका फुटबलमा जापान र उरुग्वे बराबरी

अषाढ ६, काठमाडौं – कोपा अमेरिका फुटबलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् । उरुग्वेसँग जापानको उत्कृष्ट खेलका कारण बराबरीमा रोकिएका हुन् ।

अष्ट्रेलियासँग बंगलादेश ४८ रनले पराजित

अषाढ ६, काठमाडौं – बिहीबार विश्वकप क्रिकेट खेलमा अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरेको हो । ३८२

मन्त्रिपरिषद् पुनर्गठन गर्न सकिने : नेकपाका अध्यक्ष प्रचण्ड

अषाढ ६, काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी कसरत चलिरहेको नेकपाका एक शिर्ष नेताले बताएका छन् । आवश्यक परेको वेला मन्त्रिपरिषद् पुनर्गठन गर्न सकिने

प्रधानमन्त्रीकै कार्यक्रममा २४ करोड ८० लाख भ्रष्टाचार

अषाढ ६, काठमाडौं – प्रधानमन्त्रीकै कार्यक्रममा भ्रष्टाचार गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण सहित १३ जनालाई मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग

कांग्रेस र राजपाले सुदूरपश्चिम प्रदेश सरकारको बजेट जलाए ।

अषाढ ५, काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले बिहीबार सुदूरपश्चिम प्रदेश सरकारले बजेटको विरोध गर्दै वजेट पुस्तिका

पेट्रोल–डिजल गाडी विस्थापित गर्न, बिजुली गाडीको आयातमा सहुलियत नीति

अषाढ ५, काठमाडौं -सरकारले पेट्रोल–डिजल गाडी आयात प्रकृयालाई निरुत्साहित गर्ने रणनीति बनाउने भएको छ । बदलामा व्यापार घाटा कम गर्ने गरी बिजुली गाडीको

न्यायलयमा भ्रष्टाचारजन्य क्रियाकलाप मौलाउँदै गएको कानुन व्यवसायीको निष्कर्ष

असार ५ काठमाडौं — न्यायलयमा भ्रष्टाचारजन्य क्रियाकलाप मौलाउँदै गएको स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले बताएका छन् । काठमाडौंमा पत्रकारसँग अभियानका अध्यक्ष तथा अधिवक्ता नारायणप्रसाद

सिफारिसमा परेका राजदूत विरुद्ध संसदीय सुनुवाइ समितिको उजुरी आह्वान

असार ५, काठमाडौं – राजनीतिक पहुँचको आधारमा राजदूत सिफारिस गरिएको भन्दै चौतर्फी विरोध भएपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ । समितिले राजनीतिक

मेलम्ची आयोजनाको काम गर्न पुगेका कामदार स्थानीयको अवरोधपछि फर्किए

असार ५, सिन्धुपाल्चोक – स्थानीय ठेकेदारहरुका कारण मेलम्ची खानेपानी आयोजनाका निर्माण कम्पनी मुहानबाट फर्किएको छ । रकम भुक्तानी नपाएको भन्दै पीडित व्यवसायीले रोकिएदिएपछि