खेलकुद

यु–१८ च्याम्पियनसिप —नेपाल र माल्दिभ्स बराबरीमा

  असोज ३, काठमाडौं — यु–१८ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । शुक्रबार काठमाडौंमा भएको पहिलो खेलमा माल्दिभ्स र नेपाल १–१

आजबाट साफ यू–१८ च्याम्पियनसिप ः नेपाल माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने

असोज ३,काठमाडौं —साफ यू–१८ च्याम्पियनसिप शुक्रबारदेखि काठमाण्डौमा सुरु हुँदैछ । हलकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने खेल दिउँसो तीन बजेबाट शुरु हुने खेलमा

नयाँ फिफा वरीयतामा नेपालको पाँच स्थान सुधार

असोज २,काठमाडौं—नेपाली राष्ट्रिय पुरुष टोलीले फिफा वरीयतामा ‘छलाङ’ मारेको छ । बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा०ले सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा नेपालले

टी–ट्वान्टी सिरिजका लागी नेपाली टोलीको घोषणा

असोज २,काठमाडौं—सिंगापुरमा हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । बिहीबार एक पत्रकार सम्मेलन गरी उक्त घोषणा

च्याम्पियन्स लिग ः रियलमाथि पीएसजीको सहज जित

असोज २—युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । बुधबार राति भएको समूह

म मेस्सीभन्दा धेरै बालोन डी‘ओरको हकदार हुँ ः रोनाल्डो

असोज १— पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्ना खास प्रतिद्वन्द्वी लियोनल मेस्सीभन्दा धेरै बालोन डी‘ओरको हकदार भएको बताएका छन् । गत मंगलबारको ब्रिटेन टिभी

च्याम्पियन्स लिगमा आज हुने रोमाञ्चक ८ खेलहरू

असोज १— युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत आज ८ खेल हुँदैछन् । समूह चरणको पहिलो चरणको अन्तिम दिन आज १६ टोलीले

बलात्कारको आरोपले आफूलाई लज्जित महसुस भयोःरोनाल्डो

भदौं ३१,काठमाडौं —पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको ‘बलात्कार’को आरोपको विषयमा बोलेका छन् । मंगलबार यूके टिभीलाई दिएको अन्तर्वार्ताका क्रममा युभेन्टसका स्टार

च्याम्पियन्स लिगः आज आठ खेलहरू हुने

भदौं ३१,काठमाडौं— युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत आज ८ खेलहरू हुँदैछन् । च्याम्पियन्स लिगको समूह चरणअन्तर्गतका खेलहरूमध्ये आज ठूला १६ वटा