समाज

एमाले माधव पक्षको रिटमाथि सर्वोच्चमा सुनुवाई हुँदै

बैशख १२, काठमाडौँ-नेकपा एमालेकोे निलम्वनमा परेका चार नेताको १४ बुँदे मागसहितको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ।   माधवकुमार नेपाल, घनश्याम भुसाल, सुरेन्द्र

पर्यटक पल्काउन कोसेली घर

वैशाख १२, काठमाडौँ – युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गामा पर्यटकको आकर्षणका लागि कोेसेली घर सञ्चालनमा आएको छ । स्थानीय युवा योगेश्वर राजभण्डारीले ऐतिहासिक

आइसोलेसन कक्ष पुनः सञ्चालन

वैशाख १२, काठमाडौँ – हेटौँडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः

दुर्गममा सेवा पु¥याउँदै टेलिकम

वैशाख ११, काठमाडौँ – ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिलेसमेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ

सुदूरपश्चिममा ६४ हजार सवारी साधन कारवाहीमा

वैशाख ११, काठमाडौँ – चालु आर्थिक वर्षको नौ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेशका नौ

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

वैशाख ११, काठमाडौँ – केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसिएमसी०का

झापाका चार अस्पतालमा धमाधम अक्सिजन प्लान्ट

वैशाख ११, काठमाडौँ – कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन्

एमाले विवाद : गौतम र नेपालबीच भेटवार्ता

बैशाख १०,काठमाडौं -सत्ताधारी नेकपा एमालेको विवाद झन पेचिलो बन्दै गएको छ । शुक्रबार प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको महाधिबेशन आयोजक सकितिको बैठकले माधव समूह