विदेश

सिद्धुद्वारा पञ्जावको मन्त्री पदबाट राजीनामा

असार ३०, एजेन्सी — भारतीय कंग्रेस नेता नवजोत सिंह सिद्धुले पञ्जाव राज्यमा शासन गरिरहेको अमरिन्दर सिंहको मन्त्रिपरिषद्बाट राजीनामा दिएका छन् । सिद्धुले ट्वीटमार्फत

यमनमा हिंसा जारी, २० जना हुथी विद्रोही मारिए

असार २९, एडेन— यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ। सेनाको विज्ञप्तिमा मारिब प्रान्तको पश्चिमस्थित

बेलायतले खाडी क्षेत्रमा ध्वजावाहक पानीजहाजलाई सुरक्षा सावधानी अपनाउन निर्देशन

असार २७,   एजेन्सी —  बेलायतले आफ्नो देशको ध्वजावाहक पानीजहाजलाई खाडी क्षेत्रबाट अघि बढ्दा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ । इरानका तीन वटा

ट्रम्पलाई टिप्पणीे गरेपछि बेलायती राजदूतले दिए राजीनामा

  असार २६ , (एजेन्सी) — अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि बुधबार राजीनामा दिएको बताएका छन्

अमेरिकामा महङ्गो होटलमा नबस्ने पाकिस्तानी प्रधानमन्त्रीेको निर्णय

असार २३, एजेन्सी  —  पाकिस्तान प्रधानमन्त्री इमरान खानले आफ्नो अमेरिका भ्रमणका दौरान पाकिस्तानी राजदूतको निवासमा बस्ने चाहना व्यक्त गरेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ

अमेरिकामा ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

एजेन्सी असार २० — अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा शुक्रबार ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ । दुई दशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको बताइएको छ

अस्ट्रेलियामा ओछ्यानमा सुतेर माछा हेर्न मिल्ने बन्यो होटल

असार १९, काठमाडौ — मानिसहरू अब कोरल रीफ (मुँगाको चट्टान)३६० डिग्री दृश्य होटलमा बसेर देख्न पाउने भएका छन् । अस्ट्रेलियाको प्रसिद्ध ग्रेट ब्यारियर रीफमा

राहुल गान्धी पार्टी अध्यक्ष पदको जिम्मेवारीबाट हटे

  असार १८, काठमाडौं — भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले बुधबार पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष भएको नाताले लोकसभा निर्वाचनमा

पाकिस्तानको जेलमा छन् २६१ भारतीय कैदी

इस्लामावाद , असार १७ — आफ्नो देशमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार पाकिस्तानी सरकारले भारतलाई बुझाएको छ । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार इस्लामावादमा