विजनेश

नेपाली कागज बनाउन प्रयोग गरिने लाखौँको बरुवा वनमै अलपत्र

फागुन १५, म्याग्दी-म्याग्दीको ३ सय ५० हेक्टरभन्दा बढीको लेकाली जङगलमा नेपाली कागज बनाउन प्रयोग गरिने लाखौं रुपैयाँको बरुवा वनमै अलपत्र परेको छ ।

आज दिल्ली उड्दै सगरमाथा

फागुन १५ , काठमाडौँ-भारतीय नागरिक उड्डयन प्राधिकरणले बुधबार साँझ अबेर नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ले आज नयाँ दिल्ली उडान भर्दैछ ।

वित्तीय स्थायित्वका लागि सहकारी चुनौति अर्थमन्त्री महत

फागुन १४, काठमाडौँ-अर्थमन्त्री रामशरण महतले वित्तीय स्थायित्वका लागि सहकारी चुनौति बन्दै गएकाले यस क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकको संयोजनमा

सदरमुकाम जोड्ने सडकलाई कालोपत्रे गरिँदै

फागुन १४, रामेछाप-रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट पुरानो सदरमुकाम रामेछाप जोड्ने सडक खन्डमा कालोपत्रेको काम सुचारु भएको छ । करिब १३ किलोमिटर सडक खण्डको

मंगलबारदेखि लागू हुने गरी आन्तरिक यातायात भाडादर समायोजन

फागुन १४ काठमाडौं-अछाम जिल्लामा आन्तरिक यातायात भाडादर समायोजन भएको छ । मंगलसेनमा बसेको सर्बदलिय बैठकले अछामका बिभीन्न रुटमा चल्ने यातायातका साधनको भाडादर घटाउने

पूँजीगत खर्च ९३ प्रतिशत हुने सरकारको अनुमान

फागुन १२,काठमाडौं-सरकारले चालु आर्थिक वर्षमा कुल विनियोजनको ९३ प्रतिशत पूँजीगत खर्च हुने अनुमान गरेको छ । अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्षको बजेटको

असुरक्षाको कारण देखाउँदै चितवनका होटलहरु बन्द

फागुन ११,चितवन – सुरक्षितरुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी संघ चितवनले आजदेखि अनिश्चितकालिन व्यवसाय बन्द गरेको छ । संघले जिल्ला भित्रमा

माथिल्लो तामाकोसी आयोजनालाई डलर भुक्तानीमा समस्या

फागुन १०, चरीकोट- माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई विदेशी मुद्रा डलरमा भुक्तानीमा समस्या आएको छ । लामाबगरको गोंगरमा निर्माणाधीन आयोजनाले विदेशी कम्पनीलाई विदेशी मुद्रा