विजनेश

टर्किस विमान दुर्घटनाबाट चार दिनमा करिब ५ अर्ब घाटा

फागुन २५, काठमाडौं – गत बुधबार विहान भएको टर्किस विमान दुर्घटनाको कारण अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसक्दा करिब ५ करोड रुपैयाँ प्रत्यक्ष घाटा

आगलागीबाट करोडको क्षति

फागुन २४,काठमाडौँ -सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित बजारको एक हार्डवेयर पसलमा अचानक गएराति भीषण आगलागी हुँदा करिब रु एक करोड मूल्यबराबरको धनमाल जलेर नष्ट

विमानस्थल सुचारु भए पछि अब तिन दिन सम्म २४ घण्टा सेवा सञ्चालन हुने

फागुन २४, काठमाडौं – चार दिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए पछि अब तिन दिन सम्म २४ घण्टा सेवा सञ्चालनमा आउँने भएकोछ

माथिल्लो तामाकोशीको शेयर बारे सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

फागुन २२, काठमाडौ – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर रामेछापबासीले नपाउने अवस्था बारे सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ

श्रम विभागको मिलेमतोमा तीन करोड बढी ठगी

फागुन २२, काठमाडौ – श्रम विभागसँगको मिलेमतोमा यूनाईटेड कन्सल्टेन्सीले दक्षिण कोरियामा पानी जहाजमा काम गर्न लैजाने भन्दै ४० जना यूवाको ३ करोड २०

दुर्घटनास्थलबाट टर्किस जहाज हटाउने काम अन्तिम चरणमा

फागुन २२, काठमाडौं-बुधबार बिहान  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको जहाज हटाउने काम अन्‍तिम चरणमा पुगेको छ।  भारतबाट आएको २५ जनाको

काठमाडौँ- बनारस यात्रुबाहक बस सेवा आजबाट संचालनमा

फागुन २१,काठमाडौँ- काठमाडौँदेखि बनारसका लागि आजबाट यात्रुबाहक बस सेवा शुरु भएको छ । बिहान साढे ८ बजे दशरथ रङ्गशालामा भौतिक पूर्वाधार तथा यातायात

टर्किस विमान पन्छाउने कार्य सुरु, अपराह्न्नबाट अन्तराष्ट्रिय उडान सुचारु हुने

फागुन २१,काठमाडौँ-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई पन्छाउन भारतीय सेनाको विशेष जहाज काठमाडौं आएको छ । विशेष उपकरणसहित नेपाल

डिजेलमा मिसावट छानबिन सुरु

फागुन २०,काठमाडौँ- नेपाल आयल निगमले वितरण गरेको पेट्रोलियम पदार्थमा आवश्यक मात्रामा प्रज्वलनशील पदार्थ नभएको पाइएपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले छानबिन सुरु गरेको