मुख्य खबर

पहिरो विस्थापितलाई स्थायी बसोबास गराइने

वैशाख १३, काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिदी पहिराबाट विस्थापित परिवारका लागि वर्षात अगावै जस्तापाताको व्यवस्था गरी सुरक्षित बसोबासको व्यवस्था गरिने बताएका

त्रिविका सबै परीक्षा स्थगित

वैशाख १३, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले

स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालमा ८० स्वास्थ्यकर्मी पठाइने

बैशाख १३, काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ । कोरोना कहरको चपेटामा आएको बाँकेको भरी

पूर्वसांसद पौडेललाई मष्तिष्काघात

वैशाख १३, काठमाडौँ – राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मष्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भर्ना हुनुभएको छ । अधिकारसम्पन्न वाग्मती

वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

वैशाख १३ ,काठमाडौं -काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा जारी हुने भएको छ । सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर

राष्ट्रिय सभा उपनिर्वाचन : २४ वैशाखमा मनोनयन दर्ता

बैशाख १३,काठमाडौं -राष्ट्रिय सभा सदस्य बागमति प्रदेशको लागि जेष्ठ ६ गते निर्वाचन हुँदैछ । उक्त उपनिर्वाचनका लागि वैशाख २४ मा उम्मेदवारको मनोनयन पत्र

काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी

बैशाख १३, काठमाडौं -काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी गरिएको छ । उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरिएको हो । सोमबार काठमाडौं, भक्तपुर

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

बैशाख १३, काठमाडौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

बैशाख १३, काठमाडौ – दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ